video

रञ्जनाले सम्बन्ध बिच्छेद नदिएर आँफु पीडित भएको र त्यसैमाथी आफुलाई रन्जनालेमार्ने धम्की दिएको बताएका छन् । श्यामले फेसबुक स्टाटसमा पनि मार्ने धम्की दिएको लखेका छन् ।

निर्देशक श्यामले आफु रञ्जनासँग बाट अत्यन्त पिडित भएको पनि बताएका छन् । फेसबुकमा उनले लेखेका छन् सात वर्षदेखि उहाँ छुट्टिएर बस्नु भएको छ र उहाँले मलाई डिभोर्स पनि दिनुहुन्न ।

मैंले अर्को घरजम गर्न पाएको छैन् । तर रञ्जनासँग बुझ्दा आफुले मार्ने धम्की नदिएको र सामान्य गफगाफ मात्रै भएको बताएकी छिन् ।

0 Response to "video"

Post a Comment

Popular Posts

Labels

Popular Posts